भुवनलाई पछि पार्दै सुबाश शीर्षस्थानमा
काठमाडौं (हाम्रो खेलकुद) – लगातार दुई दिनका लिडर भुवन नगरकोटीलाई १ स्ट्रोकले पछि पार्दै सुबाश तामाङ सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको शीर्षस्थानमा उक्लन सफल भएका छन्। सुबाशले समग्रमा १५-अन्डर २ सय ३१ स्कोर गर्ने क्रममा आज ७-अन्डर ६५ को उत्कृष्ट स्कोर दर्ज गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
