SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल उपाधिनजिक

दमक (हाम्रो खेलकुद)- झापाको दमकमा जारी २६औं पुरुष तथा ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा शीर्ष खेलाडीहरू उपाधिनजिक पुगेका छन्। नौ चरणका खेल सकिँदा पुरुषतर्फ वर्तमान राष्ट्रिय च्याम्पियन एफएम रुपेश जैसवाल ८.५ अंकसहित शीर्ष स्थानमा छन्। उनले ८ खेलमा जित र १ खेल बराबरी खेल्दै २ अंकको स्पष्ट अग्रता बनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद