इन्स्टाग्राममा रिपोस्ट र लोकेसन सेयरिङ्ग सुविधा उपलब्ध
इन्स्टाग्रामले केही नयाँ सुविधाहरूको घोषणा गरेको छ। घोषणा गरिएको सुविधाहरूमा रिपोस्ट पनि समावेश रहेको छ जुन मूल रूपमा ट्विटरको रिट्विट जस्तै भएको बताइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
