SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ साउन २०८२ १२:५० AM · 1 मिनेट पढाइ

अमेरिकामा उत्पादन गर्ने कम्पनीहरूलाई छुट दिँदै सेमिकन्डक्टर आयातमा शतप्रतिशत कर लगाइने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले अब सेमिकन्डक्टर आयातमा झन्डै १०० प्रतिशत ट्यारिफ लगाउने तयारीमा रहेको बुधबार घोषणा गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर