एआई मोडलहरुले एक आपसमा गलत व्यवहार गर्न उक्साउने ‘गोप्य’ सन्देश आदानप्रदान गर्न सक्ने अध्ययनको खुलासा
कृत्रिम बुद्धिमत्ता (एआई) मोडेलहरू एकअर्काबीच यस्तो गोप्य सन्देश आदान–प्रदान गर्न सक्छन्, जुन मानिसहरूका लागि पत्ता लगाउन गाह्रो हुन्छ भन्ने नयाँ अध्ययनले देखाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
