SHARE
हाम्रो खेलकुद · बिहीबार ४ असार २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

रोनाल्डोमाथि कटाक्ष- ‘तिमी होइन, टोलीले गोल गर्नुपर्छ’

एजेन्सी – विश्व फुटबलका ठूला सुपरस्टारहरूले मंगलबार २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे। तर क्रिस्टियानो रोनाल्डो भने आफ्नो छाप छोड्न असफल भए। फ्रान्सका किलियन एम्बाप्पेले सेनेगलविरुद्ध २ गोल गर्दै फ्रान्सका सर्वकालीन शीर्ष गोलकर्ता बने। नर्वेका एर्लिङ हालान्डले आफ्नो पहिलो विश्वकप खेलमै २ गोल गरे। अर्जेन्टिनाका लियोनेल मेस्सीले अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै इतिहास रचे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद