विगतका सरकारले भन्दा धेरै गुणा बढी सडक सुरक्षामा ध्यान दिएका छौंः मन्त्री लम्साल
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको बताएका छन् । सडक दुर्घटना रोक्न नसकेको भनी सरकारको आलोचना भई रहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
