SHARE
टेक्नोलोजी खबर · शुक्रबार​ २३ साउन २०८२ ११:५० AM · 1 मिनेट पढाइ

नेपाल टेलिकमले रसुवाको चन्दनबारीमा सञ्चालनमा ल्यायो टुजी टावर, स्थानीय र गोसाईँकुण्ड जाने तीर्थयात्रु लाभान्वित हुने

नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा रसुवा जिल्लाको चन्दनबारीमा टुजी बीटीएस सञ्चालनमा ल्याएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर