सफ्टवेयर कम्पनीको स्रोत संकेत (सोर्स कोड) मा अनधिकृत पहुँच पुयाई, चोरी गरी निवेदकको बौद्धिक सम्पत्तिमा आघात पुर्याउने दुई युवकलाई विद्युतिय ( ईलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरीले पक्राऊ गरेको The post कम्प्युटर सोर्स कोड चोरी गर्ने व्यक्तिहरू पक्राऊ appeared first on Technology Khabar.