SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

‘आई एम जितबहादुर’ को प्रिमियर सम्पन्न

काठमाडौँ । हास्य कलाकार तथा अभिनेता जितु नेपाल (मुन्द्रे)  अभिनित चलचित्र ‘आई एम जितबहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शनअघि बुधबार काठमाडौंमा चलचित्रको भव्य ग्राण्ड प्रिमियर सम्पन्न गरिएको छ । प्रिमियर समारोहमा चलचित्र क्षेत्रका अग्रज तथा चर्चित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।