SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०७:३६ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीको तर्फबाट प्रश्नको जवाफ अर्थमन्त्री वाग्लेले दिने

प्रधानमन्त्री बालेन शाहको तर्फबाट प्रतिनिधिसभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने भएका छन् ।