SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज

चितवन । भरतपुर महानगरपालिकाले २९ वटा विषयगत सहकारी संस्था खारेज गरेको छ । प्रायः सबै निष्किृय कृषि, दुग्ध र मौरी पालनसम्बन्धी २९ विषयगत सहकारी संस्था खारेज गरिएको हो ।