SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ०८:०२ AM · 1 मिनेट पढाइ

अरनिको राजमार्ग स्तरोन्नतिः बिटुमिन अभावले दुई महिनादेखि काम ठप्प

स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ ।