महिला टि ट्वान्टी विश्वकप – दक्षिण अफ्रिका, भारत र अस्ट्रेलियाको जित
एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी महिला टि ट्वान्टी विश्वकपमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ। बर्मिङ्घममा बुधबार राति भएको खेलमा पाकिस्तानले दिएको १ सय २७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो। पहिले ब्याटिङ गरेको पाकिस्तानको सुरुआत निकै खराब रह्यो। टोली ५५ रनमै ८ विकेट गुमाएर संकटमा परेको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
