SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:०६ AM · 1 मिनेट पढाइ

इन्धनको मूल्य घटाउन सांसद ताहिर अली भाटको माग

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट विनियोजन विधेयक, २०८३ पारित गर्ने सम्भावित कार्यसूची छ ।