SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

रक्षा मन्त्रालयको बजेट पुस्तिका नपाएकोमा सांसद राईको आपत्ति

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्ति तत्काल संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।