SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

प्रतिपक्षको रचनात्मक भुमिकालाई कमजोरीको रूपमा नलिनुस्ः सांसद रमेश मल्ल

काठमाडौं । प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गरेका छन् । उनले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डतासम्बन्धी दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने बताएका छन् ।