प्रतिनिधिसभा बैठक : प्रतिपक्षीदलले उठान गरेका विषय पूरा गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरुआत हुने बित्तिकै विपक्षी दलका सांसदहरूले आ–आफ्ना आसनबाट उठेर सरकारले आफ्ना माग कार्यान्वयन नगरेकामा विरोध जनाए । यसपछि सभामुख सभामुख डोलप्रसाद अर्यालले उनीहरूलाई भनाइ राख्न समय दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
