अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरेको मैत्रीपूर्ण खेलमा अल नासरले सहज जित निकालेको छ। अल्गार्वे रंगशालामा नासरले पोर्चुगलको रियो एभेलाई ४- ० हराएको छ । प्रि–सिजन टुरमा नासरको यो लगातार दोस्रो जित हो। यसअघि नासरले फ्रेन्च क्लब टुलुजलाई २-१ ले हराएको थियो। नासरका लागि पहिलो गोल मोहम्मद सिमाकनले गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
