SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २३ साउन २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

एसियाडमा सहभागिता निश्चित हुनुपर्नेमा खेलाडी संघको जोड

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सरकार र नेपाल ओलम्पिक कमिटी (एनओसी) बीच पछिल्लो वर्षबाट सुरु भएको विवादले अर्को वर्ष जापानमा हुने २० औं एसियाली खेलकुद (एसियाड) मा नेपाली खेलाडीको सहभागिता हुने नहुनेमा आशंका बढेको‌ भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चिन्ता व्यक्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद