मछिन्द्रले एनआरटीलाई हरायो
काठमाडौं (हाम्रो खेलकुद) – मछिन्द्र फुटबल क्लब एन्फा यु १६ लिगमा न्युरोट टिम (एनआरटी) लाई हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले एनआरटीलाई २-० ले पराजित गर्यो । मछिन्द्रको जितमा ६१औं मिनेटमा राहुल कुमार योञ्जन र इन्ज्युरी समयमा सुदिप ठकुरीले गोल गरे । जितसँगै १२ खेलमा मछिन्द्रको २६ अंक भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
