५७ औं कराते राष्ट्रिय प्रतियोगिता दोलखामा हुने
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको चरिकोटमा हुने भएको छ। महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिताभदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ। त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
