SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २३ साउन २०८२ १२:०२ PM · 1 मिनेट पढाइ

नेपालको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज साउदी अरेबिया विरूद्ध १-० को कठिन जित निकालेको छ। यो जितमा नेपालले ३ अंक जोड्यो। भुटानको थिम्पुमा भएको खेलमा पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन। तुलनात्मक रुपमा कमजोर मानिएको साउदी विरूद्ध नेपालले गोल गर्न संघर्ष गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद