SHARE
काठमाण्डुपाटी · बिहीबार ४ असार २०८३ ०६:०१ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्यालयमा संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर बयान लिइयो : सांसद मल्ल

काठमाण्डु – नेकपाका सांसद रमेश मल्लले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान कायम राखेका छन् । उनले यसमा प्रतिपक्षले उठाएको आवाजलाई वेवास्ता नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सांसद मल्लले प्रधानमन्त्री कार्यालयमा संवैधानिक आयोगका पदाधिकारीलाई बोलाएर बयान लिइएको र पक्राउ गरिएको दाबी गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी