SHARE
हाम्रो खेलकुद · शुक्रबार​ २३ साउन २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

कालाकार आना लुम्बिनी लाभाजको ब्रान्ड एम्बेसडर

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि लुम्बिनी लाभाजले कालाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । लुम्बिनी लाभाजले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै आनालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद