भरतपुर महानगर कमिटीलाई फुटबल उपाधि
सुशील पन्त क्षेत्री,भरतपुर भरतपुर महानगर कमिटीले राष्ट्रिय युवा संघ नेपाल कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आज भएको फाइनलमा कालिका नगर कमिटीलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै भरतपुर च्याम्पियन बनेको हो । कृष्णपुरको मैदानमा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । भरतपुरले कालिकालाई दबाबमा राखे पनि गोल सकेन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
