प्रधानमन्त्रीको अभिव्यक्ति र गृहमन्त्रीको सफाइबारे संसदमा जवाफ चाहियो : सांसद केरुङ
काठमाडौं / नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरुङले प्रधानमन्त्रीले प्रतिनिधिसभामा व्यक्त गरेका राष्ट्रियता र सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्न सरकारसँग माग गरेका छन्
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
