SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ ०५:२६ AM · 1 मिनेट पढाइ

बुढीगण्डकीलाई प्राधिकरण मोडेलमा लैजाने निर्णय विगतका कमी–कमजोरीको समीक्षा होइन, अर्को प्रयोग मात्र हो : पूर्व उर्जा सचिव उपाध्याय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण कार्य अधिकारसम्पन्न प्राधिकरण मोडेलमा अघि बढाउने घोषणा गरेको छ । यसअघि चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले उक्त आयोजना सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडेलमा निर्माण गरिने बताएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार