SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ ०५:३८ AM · 1 मिनेट पढाइ

सुन–चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ सामान्य घटेको छ। अघिल्लो कारोबार दिन (बुधबार) तोलामा १२ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार प्रतितोला एक सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ दुई लाख ९७ हजार दुई सय रूपैयाँमा निर्धारण गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार