SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ १०:०२ AM · 1 मिनेट पढाइ

लागुऔषधसहित एक युवक पक्राउ

केशवराज भट्ट बैतडी, असार ४ गते ।बैतडीमा लागुऔषध खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन् ।