SHARE
कर्पोरेट समाचार · बिहीबार ४ असार २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

झापामा सडक दुर्घटनाको ग्राफ उकालो, चालकको लापरवाही मुख्य कारण

भद्रपुर (झापा) । झापामा पछिल्लो एक महिनामा भएका अधिकांश सडक दुर्घटना चालकको लापरवाही र मानवीय त्रुटिका कारण भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ महिनामा भएका १७४ दुर्घटनामध्ये १५४ वटा चालककै लापरवाहीका कारण भएका हुन्। सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २८६ जना घाइते भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार