SHARE
अर्थ-डबली · बिहीबार ४ असार २०८३ ०२:०८ AM · 1 मिनेट पढाइ

स्थानीय र पूर्वीय वायूको प्रभाव : यी स्थानहरूमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ / हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।