केनको २ गोलमा इंग्ल्यान्डको विजयी सुरुआत
एजेन्सी – इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । समूह ‘एल’ को खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । डलास स्टेडियममा ७० हजार ३ सय ८९ दर्शकमाझ भएको खेलमा इंग्ल्यान्डका कप्तान ह्यारी केनले २ गोल गरे भने जुड बेलिङ्घम र मार्कस रासफोर्डले समान १ गोल थपे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
