SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ ०७:२२ PM · 1 मिनेट पढाइ

पोर्चुगललाई डिआर कंङ्गोले बराबरीमा रोक्यो

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को आफ्नो पहिलो खेलमा पोर्चुगल र डिआर कङ्गो १-१ को बराबरीमा खेलेका छन्। डिआर कङ्गोले बलियो मानिएको पोर्चुगलसँग अंक बाँड्दै ऐतिहासिक नतिजा निकालेको हो। खेलको छैटौं मिनेटमै पोर्चुगलले अग्रता लियो। पेड्रो नेटोको आकर्षक क्रसमा जोआओ नेभेसले हेडमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद