SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ ०५:०९ PM · 1 मिनेट पढाइ

गिल र किशनको शतकमा भारतको फराकिलो अन्तरको जित‌

एजेन्सी – शुभमन गिल र इशान किशनको शानदार शतक तथा तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनमा भारतले अफगानिस्तानलाई दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा १ सय ७० रनले पराजित गरेको छ। यो जितसँगै भारतले ३ खेलको शृंखलामा २-० को अग्रता बनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद