SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

भुवन शीर्षस्थानमा कायमै, सदभाव २ स्ट्रोकले पछाडि

काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटी समग्रमा १३-अन्डर १ सय ३१ को स्कोरमा एमेच्योर सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा भुवनले आज ४-अन्डर ६८ को स्कोर निकाले। उनले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन बोगी रहित खेले। फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद