SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

यात्रु तान्न आन्तरिक एयरलाइन्सबीच छुटको प्रतिस्पर्धा

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेर अधिकांश देशमा हवाई भाडा महँगिँदै गए पनि नेपालका आन्तरिक वायुसेवा कम्पनीहरूले यात्रु आकर्षित गर्न विभिन्न छुट योजना सार्वजनिक गरेका छन्। यात्रु चाप घटेसँगै एयरलाइन्सहरू छुट अफरमार्फत प्रतिस्पर्धामा उत्रिएका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार