SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

डिपसिकको मूल्याङ्न ५० अर्ब डलर नाघ्यो

काठमाडौं । चिनियाँ कृत्रिम बौद्धिकता (एआई) कम्पनी डिपसिकले पहिलो लगानी सङ्कलन चरणमै ५० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्याङ्कन हासिल गरेको छ। हालै सम्पन्न लगानी चरणपछि कम्पनी विश्व कृत्रिम बौद्धिकता उद्योगको तीव्र गतिमा उदीयमान खेलाडीका रूपमा स्थापित भएको हाे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार