SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ११:३७ AM · 1 मिनेट पढाइ

व्यवसायीले लबिङ होइन, कर तिर्नुस् ढुक्कले व्यवसाय गर्नुस् : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई उत्साहित नगरी अर्थतन्त्रले गति लिन नसक्ने बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माण, कर प्रणाली सुधार तथा आर्थिक गतिविधि विस्तारमार्फत निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति सरकारले अवलम्बन गरेको उल्लेख गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार