SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ १२:१० PM · 1 मिनेट पढाइ

सुदूरपश्चिममा मार्की दीपेन्द्रसहित ७ खेलाडी रिटेन

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम रोयल्सले मार्की दीपेन्द्र सिंह ऐरीसहित ६ खेलाडीलाई नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ का लागि निरन्तरता दिने भएको छ। मार्की दीपेन्द्र सहित सुदूरपश्चिमले अविनाश बोहरा, विनोद भण्डारी, हेमन्त धामी, इशान पाण्डे, हिकमत महरा र आरिफ शेखलाई रिटेन गर्ने निर्णय गरेको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद