SHARE
मकालु खबर · शुक्रबार​ २३ साउन २०८२ ०१:११ PM · 1 मिनेट पढाइ

उत्तराखण्ड पहिरोमा परी बर्दिया मधुवनका पाँच नेपाली मजदुरको अवस्था अझै अज्ञात

कञ्चनपुर । भारतको उत्तराखण्ड प्रदेश उत्तरकाशी जिल्लास्थित धरालीमा गएको भीषण बाढीमा परेर पाँच जना नेपाली मजदुर बेपत्ता भएका छन् ।