SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न २० प्रतिशत कर्जा प्रवाह र वित्त नीतिसँग मौद्रिक नीति सन्तुलित हुनुपर्छ : चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल ले आगामी मौद्रिक नीति आर्थिक वृद्धिको लक्ष्यसँग मेल खाने गरी ल्याउनुपर्ने बताएका छन्। ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कम्तीमा २० प्रतिशत कर्जा प्रवाह सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार