SHARE
हाम्रो खेलकुद · बुधबार ३ असार २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

इङ्ग्ल्यान्ड र क्रोएसिया आमनेसामने हुँदै

एजेन्सी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ मा इङ्ग्ल्यान्ड र क्रोएसिया खेलमा आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ। इङ्ग्ल्यान्डका समर्थकहरू सन् १९६६ को विश्वकप जितपछि अर्को उपाधिको प्रतीक्षामा छन् र नयाँ प्रशिक्षक थोमस टुचेलले ६० वर्षको उपाधि खडेरी अन्त्य गर्न सक्ने आशा गरिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद