SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०८:०६ AM · 1 मिनेट पढाइ

संसदमा श्रममन्त्री यादवले भने -वैदेशिक रोजगार ऐनलाई अध्यादेशमार्फत ल्याइदिऊँ ?

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने तयारी गरेको बताएका छन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आगामी दशकलाई ‘ रोजगार प्रवद्र्धन दशक’का रूपमा घोषणा गर्ने गरी नीतिगत सुधार सुरु गरिएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार