SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

एभरेष्ट बैंकका कर्मचारीको अवकाश कोष नागरिक लगानी कोषले व्यवस्थापन गर्ने

काठमाडौं। नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। बुधबार आयोजित एक कार्यक्रमका बिच कोषका निर्देशक नवराज खड्का र बैंकका प्रमुख वित्तीय अधिकृत राजन कायस्थले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार