SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०९:१४ AM · 1 मिनेट पढाइ

खुलामञ्चमा भूमे पर्वको रौनक (तस्बिरहरु)

मगर समुदायले मनाउने गरेको भूमे पर्व काठमाडौंमा पनि उल्लासपूर्वक मनाइएको छ । मगर बाहुल्य जिल्लाहरु बागलुङ, रुकुम पश्चिम, पूर्वी रुकुम, रोल्पा, दाङलगायतमा भूमे पर्व धुमधामका साथ मनाइन्छ । मगर समुदायले भूमि अर्थात जमिनको पूजा गरेर यो पर्व मनाउने चलन छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार