SHARE
कर्पोरेट समाचार · बुधबार ३ असार २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

विद्यार्थीलाई डाटा, एनालिटिक्स र एआईमा अवसर विस्तार गर्न डिजि स्कुल र आईओएबीच साझेदारी

काठमाडौं। नेपालको डिजिटल शिक्षा क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै डिजि स्कुल र बेलायतस्थित इन्स्टिच्युट अफ एनालिटिक्स (आईओए) बीच डाटा, एनालिटिक्स तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी शिक्षा तथा प्रमाणीकरण कार्यक्रम विस्तार गर्ने उद्देश्यसहित व्यावसायिक साझेदारी सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार