विश्वकपमा ३६ वर्षपछि अस्ट्रियाको पहिलो जित
एजेन्सी – अस्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गर्दै सन् १९९० पछि पहिलो पटक विश्वकपमा जित दर्ता गरेको छ। सन फ्रान्सिस्कोमा भएको समूह चरणको खेलमा अस्ट्रियाले खेलको अन्तिम क्षणसम्म संघर्ष गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो। खेलको २१ औँ मिनेटमा रोमानो श्मिडले उत्कृष्ट प्रहार गर्दै अस्ट्रियालाई अग्रता दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
