SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

सरकारलाई हर्कको सुझाव- सुकुम्बासीहरू बसेकै ठाउँमा सिटी प्लान गरी पुनर्वास गरियोस्

काठमाण्डु- श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले काठमाडौँका विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको उचित बन्दोबस्ती गर्न माग गरेका छन्।  बुधबार प्रतिनिधि सभामा बोल्दै राईले सुकुम्बासी र अव्यवस्थित बसोबासीको बस्तीमा डोजर चलाएर उनीहरूलाई प्रधानमन्त्रीले बेघरबार बनाएको बताएका हुन्। यस्तै, उनले राहत दिने ठाउँमा राहत र व्यवस्थापन गर्नुपर्ने ठाउँमा व्यवस्थापन गर्न सरकार केन्द्रित हुनुपर्नेमा जोड दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी