SHARE
काठमाण्डुपाटी · बुधबार ३ असार २०८३ ०७:३९ AM · 1 मिनेट पढाइ

‘फ्री भ्रिसा फ्री टिकट’को अवधारना नै गलत : मन्त्री यादव

काठमाण्डु – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटको अवधारण नै गलत भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथि मन्त्रालयत छलफलको जवाफ दिने क्रममा मन्त्री यादवले यसलाई परिवर्तनका लागि कार्यदल गठन गरिएको बताए । ‘फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो । त्यतिबेला त्यही गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी